काठमाण्डौ - पछिल्लो २४ घण्टामा २२ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ भने २ हजार ५० जना निको भएका छन् । सोही अवधिमा १८जनाको मृत्यु भएको छ ।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६२४ जना छन् । काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई पोजेटिभ देखियो । ...}
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालय आफैसँग रहने गरि मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
उहाँले सांसद उमेल श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री चयन गर्नुभएको छ ।
सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका ब...}
काठमाण्डौ - साताको पहिलो दिन नेप्सेमा रौनक छाएको छ । आज नेप्से ५४ अंकले बढेर समग्र बजार ३०५८ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेर १४ अर्व माथि पुगेको छ । २२३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा १३६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ४० कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ...}
काठमाण्डौ - लोकप्रिय गायक पशुपति शर्माका नयाँ तीज गीत नकचरी आएको भर्खर मात्र सार्वजनिक भएको छ ।
सामाजिक विषयमा बनेको सो गीत सार्वजनिक भएको छोटो समयमै भाइरल जस्तै भएको छ । श्रीमानबाट दविएर बसेकि चेलिको कथा गीतमा उठाइएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
गीतलाई पशु...}
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै स्वास्थ्य मन्त्री चयनको मुडमा रहेको स्रोतले जनाएको छ ।
कोरोना महामारीमा महत्वपुर्ण मन्त्रालय खाली हुँदा खोप लगाएतका कार्यक्रम समेत प्रभावीत भएको छ । यो मन्त्रालय सत्ता साझेदार जसपाको भागमा परेको छ तर सो दलले पार्टीको आधिकारीकता फाइन...}