काठमाडौं - नेप्से परिसूचक १०० अंक भन्दा धेरै घटेर फेरि फर्किएको छन् ।
सोमबार पनि अर्धशतक बढीले घटेको बजार २५ सय बिन्दुमा आएको थियो । पछिल्लो समय बैंकहरुले ब्याजदरमा वृद्धि गरेका कारण शेयर बजार त्यसको प्रभावमा परेको हो ।
३२ सय आसपास पुगेको बजार शेयर धितो कर्जाको सीमा १२ करोड बनाएपछि त्यसको असर बजारमा परेको छ ।
नयाँ लगानीकर्ताको अत्यधिक प्रवेशको कारण उनीहरूको समेत अहिलेको बजारले गिराएको देखिन्छ ।