आज फेरी भुकम्प गयो


काठमाडौं-सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो 

सिन्धुपाल्चोकको पाङफुङ आसपास केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं, भक्तपुर र दोलखामा समेत धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया