काठमाडौं–शेयर बजार घटिरहेका बेला नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले थप असर पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकल एकीकृत निर्देशन २०७७ मा थप संशोधन गर्दै कर्जासम्वन्धी नीति–नियममा थप कडाइ गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले एक व्यक्ति...}
काठमाडौँ–चर्चित हास्यकलाकार मनोज गजुरेलले बिबाह गरेका छन । सामाजिक सञ्जालमा बिबाहको फोटो पोस्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै बिबाहको जानकारी बाँडेका छन । उनले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी दिएका हुन । उनले न्यायसेवाकी अधिकृत मञ्जु पोख्रेलसँग बिबाह गरेको बताएका छन । गजुरेलले...}
काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण...}
काठमाडौं–पछिल्लो समय एकपछि अर्को कम्पनीको आईपीओ निष्कासन भइरहेको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराब...}
काठमाडौं - साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत भारतविरुद्धको खेलमा नेपाल पराजित भएको छ।
यसअघिका दुई खेलमा जित निकालेको तेस्रो खेलमा नेपालले भारतलाई १-० ले नतिजा सुम्पिएको हो।
यस जितसँगै भारतले पनि तीन खेलबाट ५ अंक बटुलेर फाइनलको सम्भावना बढाएको छ। नेपालले तीन खेलमध्ये २ मा जित र...}