काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ भने अहिले सम्मकै थोरै ३ लाख ६० हजारको शेयर कारोबार भएको छ ।
यो सेसनमा आज १८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने य...}
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्त संस्थाको मंसिर १३ गते, सोमबार सम्पन्न सञ्चालक समितिको १७ औं बैठकले चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँको प्रतिशत २५।२८ प्रतिशत बोनस शेयर वित...}
काठमाण्डौ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र...}
काठमाण्डौ । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशनमा भइरहेको मतदान रोक्न अध्यक्ष पदका उमेदवार भिम रावलले माग गरेका छन ।
निर्वाचन आचारसंहिता विपरीत भोट नहाल्न भन्दै पर्चा वितरण गरिएपछि त्यसको विरोध गर्दै रावतलले निर्वाचन रोक्न अनुरोध गरेका हुन । केपी ओली पक्ष कार्यकर्ताहरुले केहि ब्यक्तिह...}
काठमाडौं - दैनिक रुपमा प्राथमिक बजारमा लगानीकर्ताहरु थपिरहेको नेपाली शेयर बजारमा सोही अनुसार आइपीओ पनि निष्कासन भइरहेका छन् ।
यसैबीच सिक्लेस हाइड्रोपावर कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानि...}