काठमाडौं - शेयर बजारलाई बेवास्ता गरेको आरोपमा नेताहरू बिरुद्द "नो भोट" अभियान चलाएर सबैको ध्यान तानेको लगानीकर्ताहरुले नयाँ अभियान "एक प्रश्न"चलाउने भनेका छन् ।
यस अघि पूँजीबजार विरोधी नेताहरुलाई आगामी चुनावमा नो भोट भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।
सो...}
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।
हिजो बेलुका रोकिएको मतगणना बिहान पौने ११ बजेबाट सुरु भएको थियो । दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार ९ सय ९३ मत गणना गरिएको छ।
जसअनुसार डा....}
काठमाडौं - नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् ।
आइतबार सिटौला निवास चण्डोल पुगेका शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् ।
प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाच...}
काठमाडौं- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् ।किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् । लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि...}
काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न सेबाेनबाट अनुमति पाएका छन् ।
१. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६...}