यातायात कार्यालयमा भ्रष्टाचारको जालो - पत्रकार अपील त्रिपाठीले गरे पर्दाफास

काठमाडौं - यातायात कार्यालयमा हुने अनियमितताको बारेमा त धेरैलाइ अबगत नै छ । 

यहाँ सेटिङमा जे पनि हुन्छ भन्ने कुराको प्रमाणित भएको छ । ३५ सय लिएर ट्रायल दिने समय २ सातामा गराइदिने विभागको बदमासी पत्रकार अपील त्रिपाठीले आफ्नो कार्यक्रममा देखाएका छन् । 

हेर्नुहोस् कार्यक्रमको पुरै भाग 

 

प्रतिक्रिया