काठमाडौँ । मंगलबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन भने साढे १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको हो। लगानीकर्तामा देखिएको नाफा बुकिङ र कमजोर मनोविज्ञानका कारण बजारमा दबाब देखिएको विश्लेषकहरू बताउँछन्।
य...}
काठमाडौँ । पछिल्ला तीन–चार वर्षयता मुलुकको अर्थतन्त्र सुस्त बन्दै जाँदा यसको असर ठूला वाणिज्य बैंकमा मात्र होइन, साना फाइनान्स कम्पनीहरूमा पनि गहिरोसँग देखिन थालेको छ। आर्थिक गतिविधि कमजोर हुँदा ऋण असुली प्रभावित बनेको र त्यसको प्रत्यक्ष असर फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति तीव्र रूपमा...}
काठमाडौं । कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्षपछि नेपाल र खाडी मुलुक साउदी अरेबियाबीच औपचारिक श्रम सम्झौता भएको छ। आइतबार राति साउदीको राजधानी रियादमा दुवै देशबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौताले साधारण श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने...}
काठमाडौं — संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान स्थापना गर्न योगदान दिने सम्पूर्ण शहिद, राजनीतिक दल र अग्रज नेताहरूप्रति कृतज्ञता व्यक्त गर्दै एक कलाकारले नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा खुलेर सरिक हुने घोषणा गरेका छन् ।
आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको सम्मान गर्दै कसै...}
काठमाडौं — मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढीपीडितहरूले आइतबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर यस्तो चेतावनी दिएका हुन् ।
मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठका अनुसार मन्...}