रमेश सेञ्चुरी/काठमाण्डौ -शेयर बाँडफाँड भएको करिव २ महिना पछि नेपाल स्टक एक्सचेञ्जमा विहिबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० सूचिकृत भएको छ ।
स्टकका अनुसार कम्पनीको ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि&nb...}
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
मूल्य बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजा...}
काठमाण्डौ । एकोहोरो घटिरहेको शेयर बजार पछिल्ला केहि दिन भने आक्रामब बृद्धि भएर लगानीकर्ता उत्साहित बनाएको छ । शेयर धितो कर्जा र तरलता अभावको चेपुवामा परेको बजार विस्तारै लयमा फर्किने संकेत गरेको छ ।
साताको अन्तिम दिन विहिबार शेयर बजार प्रिओपन सेसनमा करिव १५ अंकले बढेर बजारमा कारोबार भएको छ...}
काठमाण्डौ । स्तरउन्तिको लागि पुस ४ गतेदेखि बन्द भएको मनकामना केवलकार आजदेखि सञ्चालनमा आएको छ ।
आज देखि नियमित सञ्चालनमा आएको कम्पनीले आर्थिक सन्देशलाई जानकारी दिएको छ । गियर बक्स र टावर मर्मत भएछि केवलकार सञ्चालन गरिएको हो । नेपालकै पहिलो केवलकारले मनकामना मन्दीर दर्शन गर्न जानेहरुको...}
काठमाडौं - केही महिनादेखि देखिएको तरलता अभाव अब भने समाधान हुने संकेत आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुषको पहिलो हप्तामा बैंकिङ्ग सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ भने जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक...}