काठमाडौं । आइएमई जनरल इन्सुरेन्सको हकप्रद शेयर निष्कासन बन्द हुने दिए आज रहेको छ । आज बैंक कारोबार अबधि भित्रमा शेयरमा आवेदन दिनु पर्ने छ ।
कम्पनीले ४० प्रतिशत हकप्रद शेयरको लागि आवेदन खुल्ला गरेको थियो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २२ गतेदेखि हकप्रद...}
काठमाडौं–लुम्बिनी विकास बैंकले संस्थापकतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकतर्फको ९ हजार १ सय ७० कित्ता सेयर बिक्री गर्न लागेको हो।
बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्रीका लागि आह्वान गरेको छ। इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ द...}
काठमाडौं– बीमा समितिले जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने निर्णय गरे पनि बीमा कम्पनीलाई पुँजी बढाउने दबाब परेको छ । पुँजी वृद्धि गर्ने माडोलिटीको बारेमा बीमा कम्पनीहरुबीच छलफल सुरु भएको छ । बीमा कम्पनीहरूको भारबहन क्ष...}
काठमाडौं - नेपालमा आइपीओको चर्चा र चासो सर्वसाधारणमा मात्र छैन कम्पनीहरु पनि यस प्रति निकै आकर्षित हुने गरेका छन् ।
धितोपत्र बोर्डमा २ दर्जन बढी कम्पनीहरूको प्राथमिक शेयर निष्कासनको प्रतिक्षामा रहेका छन् भने कतिले अनुमति पनि पाई सकेका छन ।
यसै बीच लुप नेटवर्कसले ४ करोडको आईपीओ निष्...}
काठमाडौं - शेयर बजारमा राम्रो कम्पनीको सूचीमा पर्ने कम्पनी हो जीवन विकास लघुवित्त । आइपीओ निष्कासन गरेको छोटो समयमै यो कम्पनीको शेयर मूल्य ५ हजार माथि पुगेको थियो ।
त्यति मात्र होइन कम्पनीले अघिल्लो बसेको आम्दानीबाट आफ्ना शेयर धनीहरुलाई ७३ प्रतिशत बोनस घोषणा गर्यो जुन प्रगति लोभ लाग्दो हो ।...}