लुम्बिनी विकास बैंकको नौ लाख कित्ता सेयर बिक्रीमा


काठमाडौं–लुम्बिनी विकास बैंकले संस्थापकतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकतर्फको ९ हजार १ सय ७० कित्ता सेयर बिक्री गर्न लागेको हो।

बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्रीका लागि आह्वान गरेको छ।  इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिन भित्र लिखित निवेदन पेस गर्न सूचना जारी गरेको छ। 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय