काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कर्पोरेसनले ५५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते गर्ने भएको छ सभाले विषेश प्रस्तावतर्फ गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
जसबाट कर्पोरेसनले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...}
काठमाडौं - सुनको मूल्य फेरि एक लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि हुँदै पुनः एक लाख ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य...}
नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको हिजो चैत्र ७ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्न...}
बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले चैत १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको...}
काठमाडौं–विभिन्न बैंक तथा वित्तीय संस्थाको बोनस सेयर सेयरधनीको खातामा आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ८५ लाख ४९ हजार ९ सय ६६ कित्ता बोनस सेयर थपिएको छ । नेप्सेमा नेपाल एसबिआई बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स र वोमी लघुवीत्तको बोनस सेयर सूचीकृत भएको हो। ...}