मकवानपुर– बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण देखिए पछि त्यसको नियन्त्रण गर्न कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशले सक्रियता देखाएको छ । रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालिन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागेको छ ।
काठमाडौं, ललितपुर,...}
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा बुधबारसम्ममा झण्डै ११ लाख जनाले आवेदन दिएका छन्।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्ममा १० लाख ७१ हजार ५५२ जना आवेदकबाट १ अर्ब ३३ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ९ हजार ३९० कित्ता शेयर माग भए...}
काठमाण्डौ । तीन बर्स अघि सार्वजनिक भएर सबै माझ लोकप्रिय बनेको गीत अभावले एक करोड भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।
सेन्टी विद्यामा करोड क्लव प्रवेश गर्ने निकै कम गीतहरूमा यो गीत पनि पर्न सफल भएको छ । गीत सार्वजनिक भएपछि अडियो र भिडियोको निकै चर्चा चुलिएको थियो । तीन वर्षको अवधिमा गीतले एक...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि ओरालो लागेको छ ।
२० अङ्कले घटेको बजारमा २ अर्बमाथिको शेयर खरिद बिक्री भएको छ । २२६ कम्पनीहरूको शेयर किनबेच भएकोमा ३० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मू...}
काठमाण्डौ । नयाँ प्रमुख आएसँगै धितोपत्र बोर्डमा रोकिएका काम धमाधम अघि बढेको छ । केहि अघि मात्र अपि पावरलाई हकप्रद शेयर निष्कासन गरेको बोर्डले मंगलबार अर्को एक कम्पनीलाइ पनि अनुमती दिएको छ ।
अनुमती पाउने कम्पनी रहेको छ नेपाल फाइनान्स कम्पनी लिमिटेड । कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद...}