काठमाडौँ – भारी वर्षापछि आएको बाढी, पहिरो, र डुबानका कारण अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ। विपद्बाट ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीका अनुसार, काठमाडौँ उपत्यकामा मात्र ४८ जनाले ज्यान गुमाएका छन्। काठमाडौँमा २५, भक्तपुरम...}
काठमाडौँ — आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका केही स्थानमा मेघगर्...}
काठमाडौँ: मनसुनी वर्षापछि आएको विपद्का कारण आज साँझ ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता भएका छन्।
सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भए...}
काठमाडौः राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका का...}
काठमाडौं: अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। प्रहरीले ललितपुरमा ९, भक्तपुर, काभ्रे, र पाँचथरमा ३-३, सिन्धुपाल्चोक र धनकुटामा २-२, तथा काठमाडौं र झापामा १-१ जनाको मृत्यु भएको जानकारी दिएको छ।
ललितपुरमा मात्रै बाढी र पह...}