काठमाडौं । तरलता संकट गहिरिदै गइरहेको बेला केही राहतको खबर आएको छ । वाणिज्य बैंकहरुले एक साताको अवधिमा ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
चैत्र १८ गतेदखि चैत्र २५ गतेसम्म वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् । चैत्र १८ गते ४३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप स...}
काठमाडौं - मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्रमा संकट नआएको बताएका छैन ।
गभर्नर निलम्बनपछि चौतर्फी आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन ।
अर्थमन्त्री शर्माले...}
काठमाण्डौ । राम्रा खबरपछि सोमबार खुलेको शेयर बजार आक्रामक बढ्ने धेरैको अपेक्षा थियो तर सबैको अपेक्षा विपरित नेप्से भने दोहोरो अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
निरन्तर ओरालो लागेको बजार गत बिहीबार भने दोहोरो अङ्कले बढेर बन्द भएको थियो । त्यसपछि राष्ट बैंकका प्रमु...}
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँड भोलि मंगलबार हुने भएको छ ।
कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट हुने भएको हो । कम्पनीले शुक्रबार नै प्रिअलमेन्टको काम सकाएर...}
काठमाडौ - चैत २८ गते, सोमबार, छापावाल सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १०० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा सुनकाे मुल्य २०० रुपैयाँ घटेको हो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख...}