काठमाडौं - करिब आधा वर्ष ठप्प रहेको प्राथमिक शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष आएसँगै तातेको छ ।
पाइपलाइनमा रहेका धेरै कम्पनीहरुले यस बीचमा अनुमति पाएका छन् भने नयाँ वर्षको वैशाख महिना आइपीओको महिना भएको छ । स्थानिय र सर्वसाधारणको लागि गरेर कम्पनीका धमाधम नयाँ आइपीओ आइरहेका छन् । यसै बीच...}
काठमाडौं - वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकद...}
भारतीय आयल कर्पोरेसन (आइओसी) ले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।
वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए...}
काठमाडौ - हिमालयन बैंकका लगानीकर्ताले अब भने नाफा पाउने पक्का भएको छ । बैंकको विवादमा अदालतको फैसलासँगै बाटो खुलेको हो ।
उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र...}
काठमाडौं । आउँदो हप्तादेखि इन्टरनेट काटिन सक्ने हल्लाका बीच विवाद समाधान भएको छ । इन्टरनेटको पैसा तिर्न डलरको सटही सुविधा नदिँदा इन्टरनेट काटिने अवस्था आएको थियो । तर अब इन्टरनेटको पैसा तिर्न सरकारले डलरको सटही सुविधा दिने भएकाे छ । जसले इन्टरनेट नकाटिने भएको छ ।
विदेशमा ब्यान्डविथ आयात गरे...}