काठमाडौं - केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आ ज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपै...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता कारोबार भएको दिनमा नेप्से घटेरै २२ सयको विन्दु आएको छ ।
यो सेसनमा आज ८ कम्पनीको मात्र शेयर किनबेच भएको छ । जसमध्ये २ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ त्यस्तै बाँकी २ कम्पनीको यथावत रहेक...}
काठमाडौ - दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।
बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । ...}
काठमाडौं - आइपीओ निष्कासन गर्नेमा जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । २ दर्जन बढी कम्पनीहरु आइपीओ निष्कासनको तयारीमा रहेका छन् ।
यसै बीच अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुक...}
काठमाडौ - नेपालमा पछिल्लो समय धेरै कमापनीहरु आइपीओ तर्फ आकर्षित भइरहेका छन् यसै बीच पाइपलाईनमा रहेका कम्पनीहरुले धमाधम शेयर निष्कासन गरिरहेका छन् भने कतिले सेबनमा निवेदन दिइरहेका छन् ।
प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड पनि थपिएको छ । कम्पनीले १...}