साताको अन्तिम दिन प्रिओपन सेसन मै घट्यो नेप्से

काठमाण्डौ । साताको  अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता कारोबार भएको दिनमा नेप्से घटेरै २२ सयको विन्दु आएको छ । 


यो सेसनमा आज ८ कम्पनीको मात्र शेयर किनबेच भएको छ । जसमध्ये २ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ त्यस्तै बाँकी २ कम्पनीको यथावत रहेको छ । 

आज हिमालयन उर्जा कम्पनीको शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा २ लाख ९१ हजार माथिको शेयर किनबेच भएको छ । आज १७२० कित्ता शेयरको किनबेच ११ पटकमा भएको छ । निरन्तर घटेसँगै शेयर बजार २२ सय ७५ विन्दुमा आएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय