काठमाण्डौ । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बजार बन्द भएको छ । यस अघिका २ कारोबार दिन घटेको बजार आज भने बढेको हो ।
नेप्से बढे पनि कारोबार रकममा भने सुधार हुन सकेको छैन । आज नेप्से परिसूचक १३ अंकले बढेर समग्र बजार २३५७ विन्दुमा पुगेको छ भने कारोबार रकम १ अर्ब ३२ करोडमा सिम...}
काठमाडौं । सोमबार प्राइज म्याच नभएर दोस्रो बजारमा कारोबार हुन नसकेको ग्रीन भेन्चर्स लिमिटेडको मंगलबार भने मूल्य म्याच भएको छ ।
मंगलबार प्रिओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा कारोबार खुलेको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । सोमबार भने स्...}
काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो ।
अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ ।
प...}
काठमाडौं - सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन हो । कम्पनीले चैत २ गतेदेखि आवेदन खुल्ला गरेको थियो ।
सीवाईसी नेपाल लघुवित्तको आइपीओमा सोमबार सम्ममा २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार (वैशाख ५ गते) साँझ ५ः०९ बजेसम्मम...}
काठमाडौं । नयाँ वर्ष लागेसँगै धमाधम आइपीओ आउने मिति तय भइरहेको छ । यसैबीच नयाँ कम्पनीले पनि आईपीओ निष्कासन मिति तय गरेको छ ।
वैशाख ११ गते नयाँ कम्पनीको आइपीओ आउने पक्का भएको छ त्यसै गरी दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले बैशाख १३ गतेदखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने तय गरेको हो...}