काठमाडौ - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्राथमिक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजन प्रभावित जनताको लागि शेयर आवेदन खुल्ला गरेको थियो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीले आयो...}
काठमाडौ - नेपालमा अहिले पूँजी जुटाउने सजिलो माध्यम बनेको छ प्राथमिक शेयर । सर्वसाधारणको पनि व्यापक चासो र आकर्षणका कारण कम्पनीहरु यस प्रति चासो राखेका हुन् ।
यसैबीच आइपीओ निष्कासन गर्ने कम्पनीको सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ । कम्पनी हो, महालक्ष्मी लाइफ । आईतबार आफ्नो साधारण सभाले आइप...}
काठमाडौं - सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।
यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।}
काठमाडौ - चरम आर्थिक संकट भोगिरहेको नेपालमा पछिल्ला दिन भने बैंकमा तरलता केही सहज बन्दै गएको देखिएको छ ।
बैशाख लागे देखिनै बढ्न नसकेको निक्षेप गत साता भने ६ अर्ब रुपैयाँले बढेको छ । बैशाख १६ गतेसम्ममा ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन बैशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्ब रुपैयाँमा प...}
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् ।
मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले...}