सरकारले चुनावको लागि दियो सार्वजनिक बिदा

काठमाडौं - सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।

यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय