काठमाण्डौ । शान्ती श्री र बसन्त विश्वकर्माले आवाज दिएको गीत रेलिमै यतिबेला निकै चर्चामा छ । गीतले सामाजिक सञ्जालदेखि लिएर युउटुमा समेत राम्रो दर्शक बनाइरहेको छ ।
दाइजो प्रथाले गालेको हाम्रो समाजमा चेलीहरूले कसरी दुख पाइरहेका छन भन्ने गीतले उठाएको छ । गीतको अडियो र भिडियो समेत निकै उत्कृष्ट...}
काठमाण्डौ । सुचारु भएको केही महिनामै मेलम्ची आयोजनाको पानी फेरी बन्द भएको छ । गतवर्ष बाढीले तहसनहस बनाएको आयोजना मर्मतपछि पानी सुचारु गरिएको थियो ।
आजदेखि मेलम्चीको पानी आउने मूल ढोका बन्द गरिएसँगै उपत्यकावासीलाई पानीको हाहाकार हुने भएको छ । मनसुन सुरु भएसँगै बाढी आएर आयोजना प्रभावित हुने ड...}
काठमाडौँ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा प्रदर्शन भएको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै एक भिक्षुमाथि आरोप लगाएर थप्पड समेत हानेकी मगरविरुद्ध चाबहिलको केएल टावरअघि प्रदर्शन भएको हो ।
आज बिहान १० बजेदेखि त्यहाँ प्रदर्शन भइरहेको छ । उनीहरुले अभिनेत्री मगर विरुद्ध नाराब...}
काठमाडौंँ - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित...}
काठमाडौंँ - तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्यो । परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली...}