काठमाडौं - सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए ।
मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो क...}
काठमाडौ - स्वतन्त्रबाट चुनाव जितेर चर्चामा आएका काठमाडाैं महानगरपालिका प्रमुख बालेन शाहले हिजो पहिलो पालिका बैठक लाईभ गरेका छन् ।
शाहले चुनावको बेला बैठक लाइभ गर्ने प्रतिबद्धता समेत जनाएका थिए । सोही अनुरूप उनले आफ्नो घोषणा पूरा गरेका हुन् । साथै बैठकमा फोहोर व्यवस्थापनको विषयमा पनि निकै मह...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न विकास बैंकहरुको बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको बोनस शेयर घोषणा गरेका थिए । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक बर्ष २०७७–७८ मा विभिन्न ९ वटा विकास बैंकहरुले मात्रै बोनस शेयर व...}
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ ।
कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म आइपुग्दा ४५.०९ अंकले घटेर परिसूचक २१७८.६९ बिन्दुमा रोकिएको छ । सरकारले आगामी आवको लागि बजेट ल्याएको भोलिपल्ट नै बजारमा गिरावट आउनुलाई लगानीकर्ताले बजेटला...}
इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँ...}