काठमाडौं– लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सवा एक अर्बबढी रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । संस्थाहरुले आफ्ना कर्जालाई सही तरिकाले प्रयोग गरी ब्याज आम्दानी बढाएपछि संस्थाहरुले मुनाफा बढाएका हुन् । चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)...}
काठमाडौं– अर्थतन्त्र चलायमान हुन नसक्दा २० वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा आएको छ । वाणिज्य बैंकहरूले अहिलेको अवस्थामा करिब ७ खर्ब १० अर्ब कर्जा लगानी गर्न सक्ने क्षमता भएपनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको छ। राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार निक्...}
बाग्लुङ - बागलुङस्थित धवलागिरी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चय प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेसँगै लगातार उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको छ। विशेषगरी बीबीए कार्यक्रम सञ्चालनपछि क्याम्पसले शतप्रतिशत उत्तीर्ण परिणामसहित एकपछि अर्को उत्कृष्ट विद्यार्थी तयार गरिरहेको छ।
यस वर्ष ब...}
काठमाडौं –मुलुकभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी बिजुली निकालिने भएको छ । भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्यका लागि सम्झौता...}
काठमाडाैं - पुँजीगत खर्चको न्यूनताले निर्माण क्षेत्र सुस्त र आर्थिक क्षेत्र प्रभावित भएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजद्वारा गरिएको अध्ययनले नीतिगत र संस्थागत सुधारबिना बजेट कार्यान्वयनमा चुनौती रहेको देखाएको छ।
बजेटमा समावेश सुधारका कार्यक्रम कार्यान्वयन नभएको, पूर्वाधार क्...}