काठमाडौंं - आज नेपाली बजारमा सुन चाँदीको मुल्यमा उकालो लागेको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचादीँ व्यावसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९७ हजार ३ सय कारोबार भैरहेको छ । त्यस्तै चादीँको मुल्य २५ रुपैयाँले वृद्धि भएर १ हजार २५० रुपैयाँ...}
काठमाडौंं - इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ कम्पनी आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थ...}
काठमाडौं - पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओन निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न...}
काठमाडौं - नेपाल दलित मुक्ति अभियानको बागमति प्रदेश स्तरिय प्रथम भेला शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको अवसरमा बोल्दै नेपाल दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष सुनिल कुमार लोहनीले दलित समुदायको हक अधिकारको सूनिश्तिताका लागि यस अभियानले हरबखत पहल गरिरहेको बताउनुभयो ।
सरकारको ने...}
काठमाण्डौ । बैंकलाई बाध्यकारी नियम भएपछि असार मसान्तमा घटेको लगानी तथा बचत अनुपात फेरी बढ्न थालेको छ । राष्ट बैंकले सीडी रेसियो ९० प्रतिशत भन्दा माथि हुन नहुने बाध्यकारी ब्यवस्था गरेका कारण सो अवधिमा बैंकहरूले लगानी रोकेर ऋण उठान लागेका थिए । त्यसैको प्रभाव स्वरुप सीडी रेडियो ८६ प्रतिशत सम्म आएको थि...}