काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्काशन गरेको आईपीओमा ३५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ९ लाख ५६ हजार ३१६ जना आवेदनबाट १ अर्ब ८ करोड ४२ लख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार ९३० कित्ता शेयरको लागि...}
कठमाडौं । शेयर बजार निरन्तर ओरालो लाग्दै गएको छ । बुधबार पनि शेयर बजार ५ अंक भन्दा धेरैले घटेको छ । मंगलबार भने अर्धसतक भन्दा धेरैले बजार घटेको थियो ।
आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि ओरालो लागेर २ अर्बमा झरेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ५।११ ऋकले ओरालो लागेर २०५७।६८ बिन्...}
काठमाडौंं - हिमालयन बैंक (HBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्स...}
काठमाडौं । रसुवागढी हाइड्रोपावर आइपीओमा ६७ करोड ४० लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ ।
बुधबार बिहान १० बजेसम्ममा ३६ हजार ५२२ जना आवेदकले ६७ लाख ४० हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् ।कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर न...}
काठमाडौंं - सुनको मूल्य निरन्तर दोश्रो दिन पनि बढेको छ । साउन २५ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो । यस दिन चाँदीको मूल्यमा भने गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको पनि मू...}