काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यलय नक्सालमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले १ करोड ६९ लाख १६ हजार ९८० कित्ताको लागि आवेदन परेको...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २१९३ विन्दुमा आएको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । २१७ कम्पनीहरूको शेयर किनबेचमा ३ अर्ब २९ करोड भन्दा धेरैको कारोबार भएको छ । आज कारोबार भएका मध्य ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्...}
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ।
मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए। ‘पहिर...}
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आइपीओ केही समयमै बाँडफाड हुने भएको छ । अहिले बाँडफाडको सम्पुर्ण तयरी सकिएको विक्री प्रवन्धकले आर्थिक सन्देशलाइ बताएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालय, नक्सालमा शेयरको बाँडफाँड हुने छ । ...}
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको दोस्रो बजार कारोबार मंगलबारदेखि फुकुवा भएको छ । केही दिन अघि कम्पनीको शेयर रोक्का भएको थियो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई पुनः बुक क्लोज मिति तोक्न निर्देशन दिँदै सेयर कारोबार फुकुवा गरेको हो । यसअघि कम्पनीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा...}