काठमाडौंँ - लगातार महंगिदै गएको सुनको भाउ ८ दिनपछि सस्तिएको छ । पुस २२ गते शुक्रबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो । पुस १४ गते सामान्य घटेको सुन त्यसयता लगातार वृद्धि भएको थियो ।
आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा झरेको छ ।...}
काठमाडौंँ - अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्...}
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आज बजार १८.०९ अंकले बढेको हो ।
उक्त दिन नेप्से परिसुचक २१४३.७६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैंया बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचिकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१...}
काठमाडौंँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिए ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रध...}
काठमाडौं - बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीबार) सुनुवाई हुँदैछ।
गत बिहीबार हुने भनिएको सुनवाई हेर्न नभ्याइनेमा राखिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमा...}