रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।
आइतबार ११ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.२० प्रतिशत र जीवन बीमा समूहको ०.३४ प्रतिशतले शेयर मूल्य बढेको हो भने अन्य समूहहरु ओरालो लागेका हुन ।