काठमाडौं - सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ आउँदो शुक्रबार बाँडफाँड गर्ने तयारी कम्पनीको रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार प्रिअलटमेन्ट सकाएर शुक्रबार भित्र आईपीओ बाँडफाँटको तयारी गरेको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ ह...}
काठमाडौंं - बुधबार नेप्सेमा १३.९० अंकको गिरावट आएको छ। आज नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा गिरावट आँउदा आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण काबेली, एनआईसी एशिया, हि...}
काठमाडौं - माघ महिना आइपीओमय बनेको सँगै फागुन महिनामा पनि धेरै कम्पनीको प्राथमिक शेयर निष्कासन हुने क्रम सुरु भएको छ । यसै बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरका...}
काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लाग्दा प्राथमिक शेयरमा समेत आवेदन निकै न्युन पर्ने गरेकोमा पछिल्लो समय फेरी सबैको आक्रषण बढेको छ ।
केही दिने अघि मात्र आइपीओ सार्वजनिक गरेको एसियन हाइड्रोपावरको शेयरमा मंगलबार बेलुकी सम्म १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ...}
विक्रम कुमार पौड्याल । काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भएको त्रिदेशीय एकदिवसिय क्रिकेट श्रृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराएको छ।
नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर भेट्यायो। नेपालको जीतमा ओपनर कुशल भुर्तेलले सानदार सतक प्रहार गरे।भुर्ते...}