काठमाडौं - हिजो बेलुका निधन भएका चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको आज हिन्दू परम्परा अनुसार कास्कीमा अन्त्येष्टि गरिएको छ ।
उनको अन्तिम बिदाइको लागि कलाकार पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
करिब २ महिना देखि रक्त अल्पताको समस्या भोगिरहेका पौडेलले पछिल्लो साता आफूलाई निकै...}
काठमाडौंं - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (माघ १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चा...}
काठमाडौं - चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ ।
उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ ।
पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ ।
लाईभ दोहोरी मार्फत छोटो समयमै...}
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले 'सवारी प्रदुषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण'बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द...}
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अकंले ओरालो लागेको छ । अघिल्ला २ कारोबारको दिन केही सामान्य अकंले बढेको सेयर आज भने झिनो घट्न पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अकंले घटेर २१८३.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ ला...}