काठमाडाैं - ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजना पूरा हुनुपर्ने म्याद सकिएको दुई महिना बित्दा फ्लाइओभरको काम ७० प्रतिशत मात्र सम्पन्न भएको हो।
सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले धमाधम काम भइरह...}
काठमाडौं । आउँदो जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले निर्णय गरेको छ ।
बैशाख २७ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आगामी आवको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुने भएको छ। सरक...}
काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।
यही वैशाख २० गते बसेको मन्त्रिपरिषदको बैठकले हाल चलनचल्तिमा रहेको १ सय रुपैयाँको नोटमा नेपालको लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।
नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्ट...}
काठमाडाैं - नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धन एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन सात डलर प्रतिलिटरले वृद्धि गरेको छ।
मूल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल समान एक...}
काठमाडौँ — मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर...}