लामो समय देखि गाँउका हतियारहरुमा पाइन लगाँउदै आएका बाग्लुङ नगरपालिका ब्यवसायिलाई आधुनिक औजार प्रदान गरिएको छ ।
बर्सौ बर्ष देखी बागलुङ नगरपालिका वार्ड नं ७ भिरामुनीमा परम्परागत देखी नै आरान पेशा गर्दै आएका बिश्वकर्माहरुले विभिन्न किसिमका भाडाकुडा औजार बनाउदै पुर्खाले गरेको कामलाई अहिले पनि निरंतरता...}
नेपालमा थप २७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । जसमा ९ सय १३ जना निको भएर घर फर्किएका छन् ।
}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड–१९) कै कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेका हुन्।
प्रवक्ता गौतमका अनुसार पर्साको वी...}
व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् ।
सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्यामा बढ्दै गएको भन्दै खुला गर्ने निर्णय गरेका हुन् । आर बी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल...}
काठमाडौं : आइतबार एकै दिन थप ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार आइतबार ४२५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ५७ सय ६० पुगेको हो। नयाँ संक्रमितमध्ये ३७५ पुरुष र महिला ५० महिला रहेका छन्।
आइतबार म...}