नेपालमा थप २७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । जसमा ९ सय १३ जना निको भएर घर फर्किएका छन् ।
काठमाडौँ — विगत तीन वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पुनः चलायमान हुने संकेत देखिएको छ। ब्याजदरको गिरावट, पूर्वाधारको विस्तार र नीतिगत लचकता जस्ता कारकहरूले ब...