चर्चित पत्रकार रवि लामिछाने र निकिता कोरोना मुक्त भएका छन् ।
केही समय पहिला कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेका यो जोडीको आजको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले आफू कोरोना मुक्त भएको जानकारी दिएका हुन । साथै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवा...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलो मान्छेको साथ मिल्ने छ ।...}
भारत – साबिक विजेता मुंबई इन्डियनले पाँचौं पल्ट आईपीएल को उपाधि जित्न सफल भएको छ ।
मंगलबार मध्यराति भएको फाइलन खेलमा प्रतिद्वन्दी दिल्ली क्यापिटललाई ५ विकेटले हराउदै उपाधि जित्न सफल भएको हो ।
खेलमा १५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेर्टाएको थियो। मुम्ब...}
आजबाट माउन्टेन इनर्जीको आइपिओ सार्वजनिक भएको छ । आज १० बजे पछि सबैले यो कम्पनीको आइपिओ खरिदको लागि आवेदन दिन सकिने छ ।
१९ लाख ६८ हजार कित्ता शेयरबाट कम्पनीले १९ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने छ । यो कम्पनीले यस अघिनै आयोजना प्रभावित क्षेत्रको लागि शेयर निस्काशन गरेको हो । ।
अहिले सार्वजनिक गर्ने...}
काठमाडौं–विवादित छवी भएका व्यक्तिलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको भन्दै आलोचना भैरहेका बेला नवनियुक्त कार्यकारी अधिकृत सुशील भट्टले कोभिड प्रकोपकैै बीच काम देखाउन सुरु गरेका छन् । कोभिडको कारण नयाँ परियोजना नआइरहेका बेला लगानी बोर्डले साढे ३८ अर्ब रुपैयाँका परियोजना स्वीकृत भए...}