नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ । यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक...}
काठमाडौँ – गृह मन्त्रालयले मंसीर 2 गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशैभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको थियो।
किजा पुजाको अवसरमा सार्वजनिक विदा दिएको गृहमन्त्रालयले जारी गरेको विज...}
आजबाट माउन्टेन इनर्जीको आइपिओ सार्वजनिक भएको छ ।
आज पहिलो दिनमै कम्पनीको माग भन्दा धेरैले आवेदन दिएको कम्पनीले जनाएको छ ।
बुधबार बेलुकी ५ बजे सम्ममा ८० हजार भन्दा धेरै आवेदक बाट १९ लाख १७ हजार कित्ताको लागि आवेदन परेको छ ।
१९ लाख ६८ हजार कित्ता शेयरबाट कम्पनीले १९ करोड ६८ लाख रुपैयाँ संकलन गर्ने छ...}
काठमाडौं – सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनैपनि पदबाट राजीनामा नदिने दोहोराउनु भएको छ।
नेकपा क्षेत्र बिबाद चर्किरहेको बेला आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
बुधबार संखुवासभा पुग्...}
काठमाडौं–कोभिडको कारण मृत्यु हुनेको संख्या वृद्धि भएपछि फेरी लकडाउनको बारेमा छलफल हुन थालेको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या धेरै भएपछि उपत्यकाका मेयरहरुले फेरी लकडाउन गर्नुपर्ने बताएका छन् ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिमा भएको छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिक...}