काठमाण्डौ- नेप्सेले ऐतिहासिक विन्द छुन सफल भएको छ । आज अहिले सम्मकै धेरै ९ अर्वको कारोवारको नयाँ रेकर्ड समेत कायम भएको छ ।
बैक क्षेत्रको शेयरमा आएको उछालले नेप्सेलाई उच्च विन्दुमा पुराउन सफल भएको हो । यो सँगै आज ७५ अंक भन्दा धेरैले नेप्से बृद्धि भएको छ । आज १९६८ विन्दुमा आएर नेप्से बजार बन्द भएको छ...}
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा २४४ महिलार र ३०४ पुरुष रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा देशभर भने१२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको...}
काठमाडौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले आज आइपिओ बाँडफाँड गरेको छ ।
क्यापिटल को केन्द्रीय कार्यालयमा आज एक समारोहका बीच आज बाँडफाँड गरिएको हो ।
आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेकाे ६ कित्ता शेयर २० देखि...}
अफगानिस्तान – आईतबार अफगानिस्तानको घज्नी भन्ने ठाउँमा कार बम आक्रमणबाट २६ जना सुरक्षाकर्मी को ज्यान गएको छ ।
आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको समाचार स्रोतले बताएको c। उनले मृतक एवं घाइतेहरु सबै स...}
काठमाडौं–
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिका साधारण सभाबाट निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम आज काठमाडौं एक विशेष समारोहका बीच सम्पन्न भयो ।
सो समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल...}