काठमाडौं– चौतर्फी विरोध पछि प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार साँझ रिहा गरेको छ ।
पौडेललाई बुधबार तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पक्राउ गरेको थियो । पुल उद्घाटन गर्न पुगेका पौडेललाई नेकपाका नेता,कार्यकर्ताको दबाबमा स्थानीय प्रशासनले कार्यक्रम रोक्नका लाग...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।धितो पत्र बोर्डले स्वीकृति दिए पनि प्रभु लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अं...}
काठमाडौ – युवा क्रिकेटर सन्दिप लामिछाने कोरोना मुक्त भएका छन् ।
आफ्नो सामाजिक सञ्चालमा फेसबुक मार्फत लामिछानेले आफू कोरोना मुक्त भएका बताएका हुन ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए ।
केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष...}
काठमाडौँ– राजस्व अनुसन्धान विभागले तीन कम्पनी र व्यक्ति विरुद्ध ४१ करोड तीन लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा कर छल्ने कारोबारी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी...}