काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चेर असंवैधानिक कदम चाल्दा पनि तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेवाङ चुप लागेकोमा नेपाली कांग्रेसका नेता गगन थापाले आश्चार्य व्यक्त गरेका छन । कांग्रेस नेता थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास ने...}
काठमाण्डौ । बुधबार प्रि ओपनिङ सेसनमा नेप्से ६ अंकले बढेको छ ।
आइतबार सतकमा बढेको नेप्से त्यस पछि निरन्तर ओरालो लाग्दै आएको थियो । आज पनि बजारले सकारात्मक संकेत देखाएको छ ।
यो सेसनमा कारोबार भएका ३४ कम्पनी मध्य २१ कम्पनीको शेयर मूल्य बढेको छ भने दश कम्पनीको शेयर मूल्य घट्को छ । आज पनि प्रभू इन्स्यो...}
काठमाण्डौं–सुनको भाउ लगातार बढेको छ । यो साता मात्र सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ ९६ हजार ७ रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो ।
मंगलबार पनि सुनको भाउ त...}
काठमाडौं–कोभिडले विश्व अर्थतन्त्रमा पारेको असरसँगै त्यसको प्रभाव नेपालमा पनि परेको छ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर करिब ७ प्रतिशत हुने प्रक्षेपण गरिरहेको अवस्थामा मुलुकको आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकका अनुसार चालु आर्थिक वर्ष ०७७÷७८ (सन...}
काठमाण्डौ–नारायणी डेभलपमेन्ट बैंकले करिब साढे ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई ६ लाख ५६ हजार १६९ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । यो हकप्रद सेयर हो ।
बैंकले हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरेकोमा ६ करोड ५६ लाख १६...}