काठमाडौं–सरकारले विदेशमा तयार भएको कोभिड–१९ विरुद्धको खोप ल्याएर लगाउन सुरु गरिरहेका बेला नेपालकै एक औषधी उद्योगले कोरोना विरुद्धको औषधीउत्पादन गरेको दाबी गरेको छ । देउराली जनता फार्मस्युटिकल्सले कोरोना विरुद्धको खोप प्रयोगमा ल्याउने अन्तिम तयारी रहेको जनाएको छ । यो उद्योगका सञ्चालक नेपाल उद्योग पर...}
काठमाडौ – नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री गगन थापाले अदालतमा रहेको विषयमा बोल्न हुँदैन भन्नु कायरता भएको बताएका छन् । काठमाडौंको शान्तिवाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले आफुहरु कायर नबन्ने बताएका छन् ।
पञ्चायतकालमा पनि तत्कालीन नेता विपि कोइरालाले अदालतको चारकुनामा...}
काठमाडौं–गुठी संस्थानले असनको एक मन्दिरमा महिला पुजारी नियुक्त गरेको छ । सहनशीला शर्मा झालाई असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पूजारीमा नियुक्त गरेको हो । महिलालाई पुजारी नियुक्त गरेपछि सहनशीलाको सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । उनलाई बधाईको ओइरो लागेको छ ।
अधिकांश मन्दिरमा पुरुष पुजारी नियुक्त ह...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौं–पुँजी बजारमा लगानी गर्नका लागि व्यापारिक घरानादेखि सर्वसाधारणको आकर्षण बढिरहेका बेला विभिन्न पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) जारी गर्दै आएका छन् । विभिन्न व्यापारिक समूहले इन्भेष्टमेन्ट कम्पनी बनाएर त्यसमार्फत विभिन्न क्षेत्रमा लगानी गरी प्रतिफल दिने प्रचलनको पनि विक...}