काठमाण्डौं–नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा भने–‘मैले हस्ताक्षर गरेका नोट बजारमा पठाउन नपरोस् ।’ गर्भनर अधिकारीको आसय थियो सबै तिर विद्युतीय कारोबार होस् ।
अधिकारी अहिले ‘क्यास लेस’ अभियानमा लागेका छन् । मुलुक डिजिटल युगमा प्रवेश गरेको भन्दै हरेक क्षेत्रमा विद...}
काठमाडौ – युवा तथा खेलकुद मन्त्री दावा लामाले खेलाडीको लागि प्रोत्साहन भत्ता दिनको लागि प्रकृया अगाडि बढेको बताउनु भएको छ ।
शनिबार ललितपुरको मान भवनाम आयोजित अन्तर ब्याडमिन्टन प्रतियोगिताको उदघाटन गर्दै लामाले सो कुरा बताउनु भएको हो । आफूले मन्त्रीको सपथ खाएसंगै खेल क्षेत्रको विकासमा लागिपरेको...}
काठमांडौ – महंगीले छाक टार्न मुस्किल भैरहेका बेला उपत्यकमा ६५ रुपैयामा खाना खान पाईन भाएको छ । आजसम्म निशुल्क खाना बितरण गरेको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना ख...}
काठमाडौं–भारतका विभिन्न स्थानमा बर्डफ्लूले असर पु¥याइरहेको अवस्थामा नेपालमा पनि बर्डफ्लू भेटिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । शनिबार काठमाडौंको तारकेश्वर नगरपालिकामा हाँस र टर्कीमा बर्डफ्लू पुष्टि भएको हो ।
भारतको मध्य प्रदेश, राजस्थान केरला, र हिमाञ्चल प्रदेशमा बर्डफ्लू देखिए पछि मन्त्र...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}