साताको पहिलो दिन प्रि ओपनिङ सेसनमा करिव ३१ अंकले बढ्यो नेप्से

काठमाण्डौ । साताको पहिलो दिन प्रि ओपनिङ सेसनमा नेप्से करिव ३१ अंकले बढेको छ ।

गत विहिबार २५ अंकले बढ्दै बजार बन्द भए पनि अधिकांस कम्पनीको शेयर मूल्य घटेको थियो । आज भने लगानीकर्ताको उत्साहजनक खरिद विक्रिले नेप्से अहिले सम्मकै उच्च विन्दु २६ सय ७६ विन्दुमा पुगेको छ ।

यो सेसनमा आज ६० कम्पनीको शयेर कारोबार भएकोमा ४७ कम्पनीको शेयर बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज एक करोड ६९ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया