काठमाडौं– पछिल्लो समय बैंकको उच्च व्यवस्थापनमा महिलाले नेतृत्व गर्न थालेका छन् । सनराइज बैंक लिमीटेडको डेपुटी सीइओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको संचालक समितिको बैठकले डेपुटी जेनेरल म्यानेजर(डिजिएम) राणाको पदोन्नति गरेको हो ।
सन् २००३ बाट एभरेष्ट बैंकमा म्यानेजेमन्ट ट्रेनीको र...}
काठमाडौ – निरन्तर उकालो लागेको नेप्सेको पछिल्लो समय लगानीकर्तालाई निकै उत्साहित बनाएको छ । दैनिक रूपमा रेकर्ड बन्दै गइरहेको शेयर बजारमा १० अर्ब माथिको कारोबार भइरहेको छ ।
उत्साहित लगानीकर्तालाई आज भने दुःखद खबर आएको छ । नेप्सेको ११ कम्पनीको शेयर कारोबार रोकेको छ । एकै पटक यतिधेरै शेयर रोक्का...}
काठमाडौँ — सरकारको असंवैधानिक कदमको कांग्रेस एक्लैले सरकारलाई घुँडा टेकाउन सक्ने कांग्रेस महामन्त्री शशांक कोइरालाल बताउनु भएको छ ।
सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्...}
काठमाडौं¬वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षबाट राजिनामा दिएका छन् । अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । लाभांश विवादको कारण अधिकारीले दिएको राजिनामा सोमबार अर्थमन्त्री विष्णु पौडेलले स्वीकृत गरेका हुन् ।
नेपाल बैंकको साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार कूल १६...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}