काठमाण्डौ – मंगलबार प्रि ओपनिङ सेसनमा लगानीकर्ताको ध्यान लद्युवित्ततीर तानिएको छ ।
सोमबार बैंकमा झुम्मिएका लगानीकर्ताहरु आज भने लघुुवित्त तर्फ मोडिने देखिएको छ । सो सेसनमा १ करोड १७ लाख भन्दा धेरैको कारोबार भएको छ ।
६५ कम्पनीको शेयर कारोबार भएकोमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनी...}
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक न...}
काठमाडौँ — सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।
सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभ...}
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शेयर बजारको कारोबार अवधि ३५ मिनेट थप गरेको छ ।
कारोबार अवधिकमा नेप्से कारोबार सिस्टममा समस्या आएका कारण समय थप गरिएको नेप्सेले जनाएको छ ।
}
काठमाडौ – ग्रीनलाइफ हाइड्रोपावरको कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९४२ जना आवेदकले आवेदन दिएका छन् ।
आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित...}