काठमाडौ – मंसीर २९ गरे देखि आइपिओ आवेदन खुला गरेको प्रभु इन्स्योरेन्स मा लगानीकर्ताको निकै आकर्षण देखिएको छ ।
आवेदन खुलेको दोस्रो दिनमै माग भन्दा तिन गुणा धेरै आवेदन परेको छ । अब शेयर बाँडफाडमा गोलाप्रथा हुने निश्चित भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अन...}
काठमाडौ – हिन्दूहरूको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर भोलि अर्थात् बुधबारबाट भक्तजनका लागि खुल्ने भएको छ ।
कोरोना महामारी पछि मन्दिर गतवर्ष चैतदेखि बन्द भएको थियो । नेपालमा पछिल्लो समस्या संक्रमित घट्दै गए पछि विस्तारै सार्वजनिक स्थल खुल्दै गएका छन् । यसै बीच मन्दिर पनि खोल्न लागिएको हो ।
मन्दि...}
प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषद्को बैठक अध्यादेश ल्याएर संबैधानिक आयोगको पदाधिकारीमा आफूखुसी गर्न खोजे पनि संसदीय सुनुवाईबाट अस्वीकृत हुने देखिएको छ । परिषद् सम्बन्धी ऐनमा परिषदका अध्यक्ष (प्रधानमन्त्री) र अन्य चार सदस्य उपस्थित भएमात्र बैठक बस्नका लागि आवश्यक कोरम पुगेको मानिने व्यव...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौं– माउन्टेन इनर्जी नेपालको बुधबारदेखि शेयर कारोबार खुलेको छ । माउन्टेन इनर्जीको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला भएको हो ।
कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएसँगै कारोबार खुल्ला भएको हो । कम्पनीको आईपीपो गोलाप्र...}