काठमाडौ – नेपालमा सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बनिरहेको छ । कोरोना महनमारिका बीच समय बिताउन होस या आफ्नो प्रतिभा देखाउन यो माध्यम सहयोगी बनिरहेको छ ।
यसै बीच टिकटकका केही नराम्रा पक्ष पनि छन् । त्यही भएर कतिपय देशमा यो प्रतिबन्द समेत गरिएको छ । धेरै साथी बनाउने र हिट हुने लोभमा केहीले वि...}
काठमाडौं– मुलुककै सबैभन्दा ठूलो बैंकले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । सबैभन्दा धेरै पूँजी भएको इन्फ्रास्ट्रचर बैंक ८ अर्ब रुपैयाँको आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ ।
२० अर्ब चुक्ता पुँजी रहेको बैंकले कुल पुँजीको ४० प्रतिशतले हुन आउने ८ करोड कित्ता (८...}
विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।
कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि...}
काठमाडौं–पूँजी बजारमा व्यक्तिगत लगानी बढिरहेका बेला अन्य कम्पनीले पनि लगानी बढाएका छन् । शेयर सदस्यलाई उच्च प्रतिफल दिन दबाब खेपिरहेका निर्जीबन बीमा कम्पनीले लगानीलाई विविधिकरण गर्ने क्रममा शेयर बजारमा पनि लगानी गर्न थालेका छन् ।
२० वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्थामा मुद्...}
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बे...}