काठमाण्डौ – नेपाल राष्ट्रबैंकले शेयर कर्जाको सीमा यथावत राखेको छ ।
केही दिन देखि शेयर कर्जाको सीमा घटाउन लागेको चर्चा थियो । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जाको सीमामा कुनै परिवर्तन नभएको जानकारी दिए ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै गभर्नर अधिकारीले सेयर...}
मेष राशि – व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
बृष राशी – चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिने...}
काठमाण्डौं– गत हप्ता प्राथमिक शेयर (आईपीओ) शेयर निष्कासन गर्न अनुमति पाएको रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुप...}
काठमाडौं– ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।
हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको छ । उच्च आवेदनका कारण आईपीओको आवेदनको रुजु गर्ने काम धमाधम भैर...}
सोमबार प्रि ओपनिङ करिव २४ अंकले नेप्से बढेको छ ।
लगातार घटेको बजारमा आज भने सकारात्मकता देखिएको छ । यो अवधिमा ३२ कम्पनीको कारोबार भएकोमा अधिकांसको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य यथावत रहदा २ कम्पनिको शेयर मूल्य घटेको छ ।
नेको इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार हुँदा २९ लाख भन्दा...}