काठमाण्डौ । नेपाल पुर्वधार विकास बैकको दोस्रो बजारमा कारोबार आक्रामक देखिएको छ ।
हाइ रेन्चमा ओपन भएको यो कम्पनीको शेयर मूल्यमा आज मंगलबार लगातार तेस्रो पटक सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ४ सय ५२ पुगेको छ ।
कारोबार सुरु भएको १ मिनेटमै कम्पनीक...}
काठमाडौँ–पुँजी बजारमा विभिन्न कम्पनीले एक पछि अर्को प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेका छन् । लगानीकर्तालाई अर्को नयाँ अवसर सृजना भएको छ । महिला लघुवित्त वित्तीय संस्थाले आज (माघ ३०) आईपीओ निष्कासन भएको छ ।
माघ २८ गते निष्कासन गर्ने तयारी गरेकोमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण...}
एजेन्सी । चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो ।
चीनले सो समाचार च्यानलमाथि सिन्जियाङका अल्पसंख्यकहरुको उत्पीडन र कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्च...}
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानीसँगै खुद नाफामा पनि गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अ...}
अमेरीका – अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा बिहीबार बिहान एउटा अचम्मको सडक दुर्घटना भएको छ। बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किएका छन्।
दुर्घटनामा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए। बरफ...}