काठमाडौं–कोभिड–१९को कारण मानव जीवनसँगै अर्थतन्त्रमा ठूलो क्षती पुगेको छ । त्यसमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ । कोभिडको कारण आन्तरिक र बाह्य उडान नहुँद्या नेपालका वायु सेवा कम्पनीले करिव साढे १७ अर्ब रुपैयाँ गुमाएको एक अध्ययनले देखाएको छ ।सरकारी लगानीको नेपाल वायुसेवा निगमले अघिल्लो व...}
काठमाण्डौ- प्रभु लाइफ इन्स्योरेन्सको आइतबार पनि अपेक्षित कारोबार हुन सकेको छैन । अघिल्लो साता न्यून मूल्यमा कारोबार खुलेको कम्पनीको अत्यधिक खरिद चाप हुँदा पनि कारोबार बढ्न सकेको छैन ।
आज यो समाचार तयार पार्दासम्म सो कम्पनीको जम्मा ४० कित्ता कारोबार भएको छ । कम्पनीको शेयर मूल्य करिव ६ प्रतिशत बढेर...}
काठमाडौं—अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँप...}
काठमाण्डौ – आइतबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।
आइतबार एकैदिन २ हजार ३ सयले घटेको छ । नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन , शुक्रबार सुन तोला...}
काठमाण्डौ । बैंक क्षेत्रमा लगानीकर्ताको उत्साहजनक सहभागीताले नेप्सेमा रौनक आएको छ ।
साताको पहिलो दिने नेप्से करिव ४१ अंकले बृद्धिहुँदै २२ सय ३६ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज गत हप्तको तुलनामा कारोबार रकम पनि उल्लेख्य बृद्धि भएको छ । २ सय ७ कम्पनीका ६ अर्व ३२ करोड भन्दा धेरैको कारोबार भएको छ...}