कारोबार सुरु भएको केहि समयमै अजोड र सानिमा इन्स्योरेन्सको शेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाण्डौ – केहि समय अघि निरन्तर शेयर मूल्य उकालो लागेको अजोड इन्स्योरेन्स र सानीमा इन्स्योरेन्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको केहि समयमै कम्पनीको शेयर खरिद शून्य र विक्रि अत्यधिक भएका थिए । अजोडको शेयर कारोबारमा चलखेल भएको साथै हकप्रदक शेयर पनि निष्कासन रोक्ने खवरले आज नकारात्मक सर्किट लागेको हो ।

त्यस्तै एसटीसीको शेयर मूल्य समेत १० प्रतिशले घटेको छ ।

प्रतिक्रिया